Logo

भिजिट भिसा प्रकरणमा रास्पवाको ५ बुँदे प्रस्ताव

काठमाडौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ । संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो । रास्वपाले प्रधानमन्त्रीमार्फत आउने सरकारको प्रतिबद्धताको अनुगमनका लागि लेजिस्लेटिव ओभरसाइट ग्रूप बनाउने प्रस्ताव गरेको हाे । 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष…