Logo

बिधालय शिक्षामा नै गणतन्त्र र लोकतन्त्रवारे पढाउनु पर्छ : एमाले महासचिव

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका  छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला र बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र…