काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न बनेको उपसमितिको नेतृत्व मञ्जु खाँणले गर्ने भएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिको बैठकले नेपाली कांग्रेसकी सांसद खाँणलाई संयोजक चयन गरेको हो । यसअघि संयोजकमा एमाले सांसद योगेश भट्टराई तोकिएका थिए। तर, उनले छानबिन अघि…