Logo

‘गभर्नर’ दिन नसक्ने सरकारसँग सुशासनको अपेक्षा गर्न सकिन्न : शेखर कोईराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर दिन नसक्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । नवलपरासीमा आयोजित एक कार्यक्रममा कोईरालाले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको बताएका हुन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले गरिरहेको ढिलासुस्तीमाथि प्रश्न गर्दै उनले भने,- ‘अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै…