Logo

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको बताएका छन् । कांग्रेस सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बाएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको पनि बताएका…