काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपर्ने बताएका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘म सरकार ढाल्ने कोशिस गर्छु ।’ साथै, उनले थाइल्याण्डको बैंककबाट फर्किएका पार्टी…