काठमाडौं । औपचारिक रुपमै नेपाली कांग्रेसमा हिन्दूत्व प्रवेश गर्ने भएको छ । कांग्रेसले केन्द्रीय सदस्य शंकर भण्डारीको हिन्दू राष्ट्रको योजनालाई पार्टी एजेण्डा बनाएको छ । पार्टीका प्रदेश तहका कमिटी र नीति तथा परामर्श समितिको प्रदेश स्तरिय बैठकबाट संकलन सुझाव सभापति समक्ष बुझाइएको कारण पनि अब कांग्रेस हिन्दूत्वको घेराबाट फुत्कन नसक्ने अवस्था आएको दावी सांसद भण्डारीको…