Logo

राजतन्त्रवादीहरूले सरकारी छातामूनि नै चलखेल गरिरहेको सुदन किरातीको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अहिले सच्चा गणतन्त्रवादीहरुको काँधमा गम्भीर चूनौति थपिएको टिप्पणी गरेका छन् । उनले प्रतिक्रियावादी र राजतन्त्रवादीहरुले सरकारी छातामुनि बसेर नै अहिलेको व्यवस्थाविरुद्ध चलखेल गरिरहेको गम्भीर आरोप लगाएका छन् । भूपुगोर्खा सैनिक संगठनसँग भएको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले संविधान र…