Logo

भारतले विजुली नदिने हो भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले छिमेकी मुलुक भारतले विजुली नदिने हो भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने आवस्था रहेको बताएका छन् । आज आइतबार प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको संविधान जारी हुनेबेलासम्म नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको उनले सुनाए । एमाले…