काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निश्कर्ष निकालेका छन् । पार्टीको एक महिने लामो अभियानको क्रममा रौतहटमा रहेका दाहालले उक्त अभियान स्थगन् गरेका छन् । उनी आजै सिमाराबाट काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री ओलीको गलत…