काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनयन भएका सदस्यहरू: १. गीता सत्याल २. उमा थापा ३. विनोद यादव ४. रविन राई ५. डा. हेमराज लामिछाने ६. पुरुषोत्तम नेपाल ७.…