Logo

सरकारले जनताको हित विपरितका कार्य गर्दैन भन्ने विश्वास जनतालाई दिलाऔं

काठमाडौं । २००७ सालको क्रान्तिले सिंगो नेपाललाई जोड्ने र नेपाली जनतालाई अधिकार दिलाउने कार्यको सुरु गरेको थियो । आजको विश्व मानवचित्रमा लोकतान्त्रिक शासनको अभ्यास गर्ने देशका रुपमा नेपाल चिनिएको छ । नेपालको आधुनिक राजनीतिक इतिहासको जग बसालेको २००७ सालको क्रान्तिको जगमा उभिएर नै नेपालको पहिचान बनेको हो । लोकतान्त्रिक शासन भएको मुलुकले कुनै पनि निरंकुश,…