काठमाडौं । नेकपा (एमाले) का युवा नेता मंगल थापाले यही देशमा केही गर्छु भनेर हिँडिरहेका चन्द्र ढकाललाई अराजक समूहरुले लखेटिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । युवा नेता थापाले पाथीभरामा केबलकार बन्दा धर्म नाश नहुने दाबी गरे । बरु त्यहाँका जनताले रोजगारी…