Logo

आ- आफ्नाे कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेका हुन् : राजेन्द्र महतो

रूपन्देही । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेको आरोप लगाएका छन् । उनले कुनै प्रकारले पनि अहिले देशको अवस्थालाई ठीक मान्न नसकिने र देश कुनै पनि क्षेत्रमा ठीकसँग अगाडि बढ्न नसकेको बताए । शनिबार बिहान रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था नाजुक रहेको बताए…