Logo

संसद् छलेर अध्यादेश ल्याउनु गलत हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर गलत काम गरेको टिप्पणी गरेका छन् । उनले संसद्लाई छलेर अध्यादेशबाट शासन गरिनु गलत भएको टिप्पणी गरे । आज गृहनगर विराटनगरमा आयोजित नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु सरकारको गल्ती भएको टिप्पणी गरेका…