काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकप्रिय मत ल्याउने दलले सरकार चलाउनु पर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा कांग्रेस महामन्त्री थापाले अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था रहेको सुनाए। ‘आज मन्त्री भइरहेकाहरु भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ’, महामन्त्री थापाले भने,‘सुरुमा अहिले…