Logo

ओलीको सुर अर्को तिर, सरकार विरुद्ध चुलिँदै आक्रोश

काठमाडौं । अध्यक्ष केपी ओलीको दलीय योजना पचाउन जसले सक्दैन त्यो पार्टीबाट आउँट हुन्छ । प्रम समेत रहेका केपी ओलीले मुलुकको चिन्ता लिनु हुन्छ । उहाँको नाममा चुतरेहरूले फाइदा लिन्छन् र वा भन्छन् । उहाँले विचार गर्नु हुन्छ । एमाले जस्ता जनतासँग जोडिएको पार्टीले डा. भिम रावल निष्कासन गर्दैमा पार्टी डुब्दैन । किनकि दयाल बहादुर…