काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्ष्य गर्दै अर्काको काँध चढेर ‘म्याजिक नम्बर’ देखाउनेका दिन गएको बताएका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एमाले कमिटीले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको नाम नलिई उक्त टिप्पणी गरेका हुन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बहाल छँदा आफूहरूसँग ३२…