Logo

सोचनीय दोसाँधमा रास्वपा : लामिछाने बयानमा, पदका लागि हानाथाप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि कास्की जिल्ला अदालतमा बयान शुरु भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी प्रहरीले अनुसन्धान गरी सरकारी वकीलले अदालतमा मुद्दा दायर गरेपछि लामिछाने सहितका प्रतिवादीहरुको अदालती बयान थालिएको हो । अदालतले उक्त प्रक्रियालाई अघि बढाएसँगै लामिछाने निलम्बित सांसदका रुपमा रहन पुगेका छन्…