Logo

रविको फोटो सार्वजनिकपछि रञ्जिताको कटाक्ष : अहिले हिरासतमा धेरै सुख सुविधा रहेछ

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सार्वजनिक हिरासतको तस्वीरप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टिप्पणी गरेकी छन् । उनले अहिले हिरासतमा धेरै सुख सुविधा हुने रहेछ भन्दै कटाक्षयुक्त टिप्पणी गरेकी छन् । पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना श्रीमान् रेशम चौधरीको हिरासत अवस्थाको…