Logo

गगनमाथि खनिए दीपशीखा : कीर्तिपुर कांग्रेसकै नेतृत्वमा थियो, डाँडामा बसेर ३-४ लाख कमाउने अवस्था किन नबनाएको ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटाले कीर्तिपुरमा पुगेर गगन थापाले झुटको खेति गरेको टिप्पणी गरेका छन् । कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले आफ्नो पार्टीको नेताले चुनाव जितेमा कीर्तिपुरका युवाहरुले डाँडामा ल्याप्टप बोकेर बसेर महिनाको ३-४ लाख कमाउन सक्ने…