आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार राति १० बजेसम्म देशका विभिन्न ७ वटा वडाको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । र माओवादी केन्द्रलाई सबैभन्दा घाटा भएको छ । कांग्रेसले ७ मध्ये ५ वटा वडा जितेको छ । उसले…