Logo

ओलीको चीन भ्रमण निश्चित, एजेन्डा अनिश्चित

काठमाडौं । दक्षिणी छिमेकी भारतले औपचारिक रूपमा भ्रमणको निम्तो नदिएपछि उत्तरी छिमेकी मुलुक चीनबाट आफ्नो विदेश भ्रमणको थालनी गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका लागि एजेन्डा तय गर्न र तयारी अगाडि बढाउन मातहतका निकाय र पदाधिकारीलाई निर्देशन दिइसके पनि ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच खास कुन कुन एजेन्डामा छलफल हुन्छ भन्ने…