Logo

पुष्पकमल दाहालको अर्को झुठको खेती राजनीतिक स्वार्थ

काठमाडौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले बीचमा भएको ७ बुँदे सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका छन् । कांग्रेस र एमालेबीचमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार ओली प्रधानमन्त्री बनेका हुन् भने २०८४ को निर्वाचन अघि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने र उनैको नेतृत्वको सरकारले निर्वाचन…