काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु भरे–भोलिसम्म ज्ञापनपत्र लिएर आफूलाई भेट्न आउने बताएका छन् । बिहीबार कान्तिपुर कन्क्लेभमा बोल्दै उनले आफूले कसैप्रति पनि राजनीतिक पूर्वाग्रह राख्ने नगरेको बताए । रास्वपाका सभापति रवि लामिछाने न्यूज २४ मा रहँदा आफूलाई बालकोटमै गएर आक्रमण गर्न भनी युवाहरुलाई उक्साएको आरोप लागउँदै उनले लामिछाने पक्राउ गरेको…