राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा आफूहरु चुकेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत कार्कीले आफूहरु चुकेको भन्दै माफी मागेका हुन् । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीमाथि एमालेले कारबाही गरेकामा स्वागत गर्दै उनले आफूहरु भने चुकेको टिप्पणी गरे । एमाले कोशी प्रदेशले शनिबार कार्कीलाई…