नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङबाट दान लिएको १० रोपनी १४ आना जग्गालाई लिएर पार्टी पंतिमा चरम निराशा छाएको छ । पार्टी केन्द्रीय कार्यालय बनाउन दान लिइएको जग्गाको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरु खुसी छैनन् भन्ने कुरा केन्द्रीय नेताहरुको अभिव्यक्तिले प्रष्ट हुन्छ । यद्यपछि उक्त दाने जग्गाका हक हस्तान्तरण नगर्न भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम…