लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव सुरेन्द्र झाले रवि लामिछाने पक्राउ प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वितण्ड मच्चाएको टिप्पणी गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने प्रकरणलाई लिएर रास्वपाले आफूहरुमाथि मात्रै अनुसन्धान भइरहेको जस्तो व्यवहार गरिरहेको बताएका हुन् । उनले पूर्व उपप्रधान…