Logo

रोल्पा पहिरो: बेपत्ताको खोजी, राहत र निःशुल्क उपचार गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै उद्धार र राहतमा तीव्रता दिन माग गरेका हुन्। रोल्पाको थवाङ गाउँपालिका-५, कोतलाबाङमा बुधबार राति गएको पहिरोमा परी १०…