Logo

निर्वाचन आयोगले तोक्याे स्थानीय तहका उमेदवारको खर्च सीमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उमेदवारको खर्च सीमा तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै खर्चको हद तोकिएको जानकारी दिए । महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारका लागि ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उमेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्…