काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको समयमा सरकारको उपस्थिति नदेखिएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा नै तीन घण्टासम्म गुहार माग्दा पनि सरकारले उद्धार गर्न चासो नदेखाएको बताए । ‘टिनको टहरामा तीन–तीन घण्टासम्म चार…