Logo

छविले बयानमा रविको नाम मुछेको भन्ने समाचार निराधार: कास्की प्रहरी

काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान भनेर मिडियामा आएका कुरा हल्लामात्र भएको प्रहरीले बताएको छ । कास्की प्रहरीका एक अधिकारीले बयान प्रारम्भिक चरणमै रहेको बताए । तर, रविकै योजनामा सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याइएको भनेर बुधबार केही मिडियामा समाचार आएका छन् । मंगलबार साँझ रविले फेसबुक लाइभमा…