Logo

टुँडिखेलको घटना सामान्य होइन, नसुध्रिएमा हावा हुण्डरीले उडाउँछ : अमरेशकुमार सिंह

काठमाडाैं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् । सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफूले भयाभव अवस्था आउँदै गरेको देखेको बताए । उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्व विद्यालय आफ्नै…