Logo

देउवाले बोलाए दुई महामन्त्रीलाई छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदनमाथि छलफल गर्न नेताहरुलाई बाेलाएका छन् । मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बाेलाएका हुन् । दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित…