काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । मन्त्री राणासँगको भेटबारे तस्विर साझा गर्दै चौथाईवालेले नेपाल र भारतबीच दुई देशको सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरुको बारेमा कुराकानी गरेको जनाएका छन् । चौथाइवालेसँगको भेटबारे जानकारी दिँदै मन्त्री राणाले दुई…