काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नमानेको खुलासा गरेका छन् । कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएपछि पनि माओवादीलाई पनि सरकारमा सहभागी गराउनको लागि आफूहरुले पहल गरेको भएपनि दाहालले अस्विकार गरेको पोखरेलको भनाई छ । नेपाली कांग्रेसका नेता प्रदीप…