काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । यही साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू पुनर्गठन गरेको हो । जसअनुसार संगठन विभाग प्रमुखको जिम्मा सोनामसिं स्याङ्तानले पाएका छन् । त्यसैगरी, प्रशिक्षण विभागमा महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा शोब, आर्थिक व्यवस्थापन…