Logo

हल्ला बढी भएपछि मन्त्रीहरुलाई बालकोट बोलाइएन, पदाधिकारीसँग मात्रै ओलीको छलफल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारीहरुलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् । यसअघि मन्त्रीहरुलाईसमेत बालकोट बोलाएकामा राजनीतिक हल्ला बढी भएसँगै उनले मन्त्रीहरुलाई रोकेर पदाधिकारीहरुलाईमात्र बोलाएका हुन् । पदाधिकारीहरुको बैठक राति ९ बजेदेखि शुरु हुने बालकोट निकट उच्च स्रोतले नजाएको छ । यता ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको खबरको खण्डन गरेको…