काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सुरू भएको छ । राज्यव्यवस्था समितिको हलमा अहिले बैठक जारी छ । बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी छन् । संघीय संसद सचिवालय कर्मचारी…