Logo

यौनदुराचारमा संंलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाल

  काठमाडौं । यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । उनीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् । अमेरिकाबाट सञ्चालित खसोखास डटकमका अनुसार अमेरिकामा यौन दुराचार र शारीरिक…