Logo

प्रधानमन्त्री ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् । शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको…