लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने तपाइहरुले जान्नैपर्ने २४ महत्वपूर्ण कुराहरुकोबारे हामिले प्रस्तुत गरेका र्छौ । जुन यसप्रकार छ । लोक सेवा आयोगको अन्तर्वार्ता कसरी दिने ? १) पृष्ठभूमि लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता…