Logo

कर्मचारीका कारण कार्की सरकार बद्नाम

काठमाडौ । जेनजी आन्दोलनबाट बनेको सरकारले तीन महिना पुगिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । मन्त्रिमण्डललाई पूर्णता दिन नसक्दा मन्त्रालय, सम्बन्धित विभाग र कार्यालयहरु लथालिङ्ग अवस्थामा गुज्रिइरहेका छन् । कार्यालय व्यवस्थापन गर्न नसकेपछि कर्मचारीहरु पनि समयमा अफिस नआउने र आइहाले तापनि हाजिर गरेर प्रधानमन्त्री कार्यालयमा ‘मिटिङ छ’ भन्दै बाहिरिने गर्दछन् । त्यसले गर्दा सेवाग्राहीहरु…