Logo

प्राविधिक पाँचौं तहका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन

काठमाडौं- लोकसेवा आयोगले प्राविधिक पाँचौं तहका विभिन्न पदहरूमा विज्ञापन आह्वान गरेको छ। बुधबार एक सूचना जारी गर्दै लोकसेवाले प्राविधिकतर्फ विभिन्न सेवामा विज्ञापन आह्वान गरेको हो।