Logo

प्रमुख समाचार

पाँचौं तह पदका लागि विज्ञापन आह्वान (सूचनासहित)



काठमाडौं- प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ। दरखास्त फागुन २१ गतेसम्म दिन सकिनेछ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०७:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।