काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम भइरहेको छ । यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि भइरहेको छ । जहाँ बिहानदेखि बेलुकासम्म मानिसहरु निरन्तर खटिरहेका छन । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने यस जात्राको लागि आवश्यक पर्ने…