Logo

मेषलाई सम्मान मिल्ने, मीनलाई अध्ययनमा सफलता

काठमाडाैं, १६ चैत १६ चैत २०७८ बुधबार । तद्नुसार मार्च महिनाको ३० तारिक २०२२ । फागुनकृष्णपक्ष त्रयोदशी तिथि । बणिज योग, शतभिषा नक्षत्र, शुभ योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः५८ मा भएकाे छ भने सूर्यास्त ०६ः१९ मा हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । बुधबारको दिन घर…