Logo

कन्याकाे दाम्पत्य जीवनमा सुख, तुलाकाे मनमा चिन्ता छाउनसक्ने  

 २४ फागुन २०७८ मंगलबार । तद्नुसार मार्च महिनाको ८ तारिक २०२२ । फागुनशुक्लपक्ष षष्ठी, कौलव करण, कृत्तिका नक्षत्र, वैधृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२१ मा भएकाे छ भने सूर्यास्त ०६ः०८ मा हुनेछ । आज विहान ११ः५२ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ । भनिन्छ, शास्त्रअनुसार अभिजित मुहूर्तमा शुभकार्य…