काठमाण्डाैं । तद्नुसार फेब्रुवरी १३ तारिक २०२२ । माघशुक्लपक्ष द्धादसी तिथि, बालब करण, आद्रा नक्षत्र, प्रिती योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज फागुन महिनाको पहिलो दिन अर्थात् सक्रान्ति हो । अब विस्तारै मौसम जाडोबाट गर्मी हुँदै जाने गर्दछ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । त्यसैले आइतबार विहान सूर्यको नमस्कार गर्नु अति आवश्यक छ…