Logo

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

काठमाडाैं । २१ माघ, शुक्रबार २०७८ । तदनुसार फेब्रुवरी ४ तारिक २०२२ । माघशुक्लपक्ष त्रयोदशी तिथि, वणिज करण, शिव योग, बणिज योग, चन्द्रमा कुम्भ राशिमा छ । आज बिहान ६ः५१ मा सूर्योदय भएकाे छ भने १७ः४५ मा सूर्यास्त हुनेछ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ ।आज बिहान १०ः५६ देखि १२ः१८ सम्म राहुकाल…